Sahaj Mahila
+9779816986893 sahajwomen.cooperative@gmail.com मेचिनगर - १०, धुलाबारी, झापा
Sahaj Mahila Multipurpose coopertive Ltd
सहज महिला सम्वृद्धि बहुउद्देश्यीय सहकारी संस्था लि.
Sahaj Mahila Multipurpose coopertive Ltd
सहज महिला सम्वृद्धि बहुउद्देश्यीय सहकारी संस्था लि.

धुलाबारी, झापा

X

सहज महिला सम्वृद्धि बहुउद्देश्यीय सहकारी संस्थामा तपाइलाइ हार्दिक स्वागत छ

!= e'ldsf

      ;xsf/L P]g @)&$ tyf ;xsf/L lgodfjnL cg'?k k|rlnt sfg'g adf]lhd ;~rflnt x'g of] ;xh dlxnf ;Da[l2 ax'2]ZoLo ;xsf/L ;+:yf ln= w'nfaf/L @)&) ;fn Ho]i7 % ut] ljlwjt ?kdf l8lehg ;xsf/L sfof{no emfkfdf btf{ eO{ ;~rfngdf 5 . ;+:yf btf{ ;dodf #! hgf ;b:o /x]sf] of] ;+:yfdf xfn -c;f/ @)*! d;fGt ;Dddf_ १(* hgf ;b:ox? cfa4 5f}+. ;+:yfdf xfn ;~rfngdf /x]sf sfo{qmdx?sf hfgsf/L b]xfo adf]lhd /x]sfn] k|:t't ul/Psf] 5 . 

@= kl/sNkgf

       ;fd'lxstfdf Jofj;flostf .

#=nIo

       ;d'x ;xsfl/tf / Jofj;flostf, ;a} ;b:osf] :jod\;]jL ;+nUgtf .

$= Wo]o

       Jofj;flos agf}+, ;fd'lxs lxtnfO{ dha't agfcf}++ .

p2]Zox? -ljlgodsf] bkmf & adf]lhd_

१. संस्थाका बिकासका लागि आय आर्जन पारियोजना, कृषिमा आधारित उत्पादन तथा वितरण गर्ने । 

२. उपभोग्य बस्तुका बिक्रि बितरण थोक तथा खुद्रा ब्यापार गर्ने ।

३.कृषिमा आधारित उत्पादनहरुको प्रशोधन तथा बिक्रि कार्य  गर्ने ।

४. कृषि उत्पादन सम्बन्धी काम गर्ने ।

चालु कामहारु

१. सहज सहकारी उद्योग सेवा

२. बचत तथा ऋण सेवा

३. बिद्युतीय चुलो बिक्रि प्रवर्द्धन सेवा

४. कृषि व्यवसाय परियोजना

0M 0F

सदस्य संख्या

0

Share Capital

0

Total Fund

0

Total Saving

0

Total Loan

0

Total Assets' Cost

0

Total Assets

0

Total Liquidity %

PRESIDENT'S COMMITMENT

Image

शारदा शर्मा
अध्यक्ष

हामी सहज महिला नाममा सहकारी संस्थामा आबद्ध छौं । सहज हुनु को अर्थ काममा, ब्यवहारमा, जीवन शैलीमा,उत्पादन बृद्धिमा, जीविका सहज बनाउन सहयोग पुर्‍याउनु हो । हाम्रो प्रयास यसैमा केन्द्रित छ । हामी समुह, सामुहिकता र व्यवसायिकता, आजको आवश्यकता भन्ने भनााईमा विश्वास गर्दछौं । यही क्रममा हामी अहिले वचत तथा ऋण कार्यक्रम, सहज सहकारी उद्योग सन्चालन कार्यक्रम, कृषि व्यवसायिक परियोजना कार्यक्रम, हरित गृह कार्यक्रमका रुपमा विद्युतीय चुल्डो बिक्री कार्यक्रम, सान्चालन गरिरहेका छौं । हामी सदस्यहरुको साझा जिम्मा संस्थाका यी कार्यक्रमहरुलाई प्रगतिमा लैजान सम्पूर्ण क्षमता उपयोग गर्नु छ । यही कामका लागि अब हामी सबै प्रतिबद्ध बनौं । जय सहकारी !

हाम्रो सेवा र उत्पादन

हालका लेख र समाचारहरु

card__image
मई 9, 2025

सहाकारी इतिहास, वर्तमान अवस्था र सहकारी आन्दोलनमा सम्भावना

मानिसले परिवार, घरका सदस्य, टोल, छिमेक आदि सबै मिलि आवश्यक्ता अनुसार सँगसँगै काम गर्ने चलन मानव को जन्मजात सभ्यता हो । नेपाली सभ्यता पनि यही हो । अर्म पर्म, धर्म ढिकुटी, ऐंचो पैचो, पाखुरा साटासाट जस्ता

card__image
मई 18, 2024

12th annual day Report

12th annual report

card__image
मई 11, 2024

छैटौं तथा मिनी साधारण सभा

आगामी भदौ २३ गते हुने बार्षिक साधारण सभा लाई सम्पुर्ण सदस्यको उपस्थितिमा भव्तापूर्वक सफल पारौँ। जय सहकारी।

card__image
मई 11, 2024

दशौं वार्षिक साधारण सभा

आज मिति २०८० साल भाद्र २३ गते शनिबार भएको दशौं वार्षिक साधारण सभा मा प्रस्तुत हुने अध्यक्ष काे प्रतिवेदन, वार्षिक बजेट तथा कार्यक्रम, स्वतन्त्र लेखा परीक्षक काे प्रतिवेदन,स्मारिका वितरण ,

card__image
मई 11, 2024

खुत्रुके लिएर हाम्रो शेयर सदस्य

सहित सदस्य गनिता राजवंशी लाई दोश्रो सन्तानको रूपमा छोरा पाउनु भएको मा उहाँलाई बधाई तथा सुत्केरी भेटघाट कार्यक्रम मा खुत्रुके प्रदान गरेर सम्पन्न गरियो।